दर्ता नं. १९१/०५२/०५३ • पान नं. ३०३१२२०७४
ताजा सूचना

संस्थाको ३१ औँ वार्षिक साधारण सभा (AGM) सम्बन्धी अत्यन्त जरुरी सूचना

साधारण सभा मिति: ४। ५ म‌सिर २०८२ च.नं.: च.प्र.भा.ऋ.स.स. ०८१/०८२-०४
श्रीमान् शेयर सदस्य महानुभावहरूमा, यस चक्रेश्वर प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि., बेथानचोक गाउँपालिका - १, च्याम्राङबेसी, काभ्रेपलाञ्चोक ले सहकारी ऐन, २०७४ तथा विधानको दफा १६ बमोजिम आगामी तपसिलको मिति, समय र स्थानमा ३१औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएकोले सम्पूर्ण आदरणीय शेयर सदस्य महानुभावहरूलाई उपस्थित हुनुहुने सादर अनुरोध गर्दछौँ। साधारण सभामा छलफल तथा पारित हुने प्रस्तावहरू: १. आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने। २. लेखापरीक्षक द्वारा प्रमाणित आर्थिक विवरण तथा लाभ-नोक्सानी हिसाब पारित गर्ने। ३. आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्ययोजना पारित गर्ने। ४. सञ्चालक समिति तथा लेखापरीक्षण समितिले निर्णय पारित गर्ने। ५. अन्य प्रस्तावहरूमा छलफल गरी निर्णय गर्ने। मिति: ४र५ गते मसिर ०८३ समय: बिहान १०:०० बजे स्थान: संस्थाको केन्द्रीय कार्यालय परिसर, च्याम्राङबेसी धाप्ले पनाैती साधारण सभाको सफलताका लागि सम्पूर्ण सदस्यहरूको उपस्थिति अत्यन्त जरुरी भएकोले समयमै उपस्थित हुनुहुन हुम अनुरोध गर्दछौँ। धन्यवाद!
वाट्सएप