लोकतान्त्रिक प्रणालीबाट निर्वाचित सञ्चालक समिति, स्वायत्त लेखा समिति र अनुभवी व्यवस्थापन समूहको सन्तुलित नेतृत्व।
संस्थाको निर्वाचित सञ्चालक समिति सदस्यहरू (कार्यकाल: २०८१-२०८५)
संस्थाको आर्थिक कारोबारको निष्पक्ष अनुगमन तथा आन्तरिक लेखापरीक्षण
दैनिक प्रशासनिक, वित्तीय तथा सदस्य सेवा प्रवाहमा समर्पित कर्मचारी टिम